काठमाडौ । दक्षिण कोरिाया सरकारले रोजगार अनुमति प्रर्णाली एपिएस अन्तर्गत दक्षिण कोरिाया रोजगारीमा गएका कामदारको भिषा अवधि थप गरिदिने भएको छ ।
कोरोना माहामारीका कारण भिषा अवधि गुमएका श्रमिकहरुलाई भिषा अवधि थप गरिदिने कोरियन सरकारको निर्णयले कोरियामा कार्यरत नेपाली श्रमिकहरु समेत लावान्वित हुने भएका छन् । कोरियाका गाउँ तथा कृषि फार्महरुमा श्रमिकको अभाव रहेकाले कोरियाले यसकिसिमको नीति ल्याउन लागेको बताइएको छ ।
भिषा अवधि सकिएका कामदारको भिषा थप हुने