रोजगार खबर
श्रम स्वीकृतिको सेवा पूनः सुचारु
काठमााडै । कोरोना माहामारीको प्रभाव नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा पर्यो नै । त्यसमा पनि सेवा प्रदान गर्ने सरकारी कर्यालयका कर्मचारीलाई नै कोरोनाले नछोडेपछि त्यहाँबाट प्रवाहित हुने सेवा नै बन्द हुन पुग्यो । कर्मचारीलाई कोरोेना पुष्टी भएपछि गत बुधबारदेखि स्थगित भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय काठमाडौ ताहाचल कार्यालयको सेवा सोमबारदेखि सूचारु भएको छ । […]
एकै दिन १२ सय नेपालीको उद्धार
काठमाडौ । कोेरोना माहामारीका कारण विदेशमा रोजगारी गुमाएर वा अन्य कारणले अलपत्र नेपाली कामदार उद्धार गरी नेपाल ल्याउने सरकारी अभियान अन्तर्गत आईतबार १२ सय नेपाली स्वदेश ल्याउन लागिएको जानकारी नागरिक उड्डयन प्राधिकरणले दिएकोे छ । प्राधिकरणका अनुसार आज बिहान हिमालय एयरलाइन्स मार्फत आबुधावीबाट १५४ जना र नेपाल एयरलाईन्स मार्फत मलेसियाबाट २५२ जना नेपाली कामदार स्वदेश […]
आप्रवासी कामदारका समस्याप्रति सरोकारवालाहरुको चासो मानव बेचबिखनविरुद्ध समन्वयात्मक समाधानको खोजी
काठमाडौ । जुलाई ३० शुक्रबार विश्व मानव बेचविखनविरुद्धको दिवसका सन्दर्भमा नेपाल सरकार, नागरिक समाज, निजी क्षेत्र लगायतका प्रतिनिधिहरू कोभिड–१९ महामारीको अवस्थामा मानव वेचविखन विरुद्धको लडाईँका विविध आयामहरूको समन्वयात्मक समाधानका साथै अनुभव साटासाट गर्न एक वेबिनार कार्यक्रमको आयोजना सम्पन्न् भएको छ । कार्यक्रममा पछिल्लो कोभिड–१९ महामारीको अवस्थामा पहिचान गरिएका नयाँ चुनौतिहरू तथा अगाडिदेखि नै जोखिममा रहेकाहरूमा […]
भिषा अवधि सकिएका कामदारको भिषा थप हुने
काठमाडौ । दक्षिण कोरिाया सरकारले रोजगार अनुमति प्रर्णाली एपिएस अन्तर्गत दक्षिण कोरिाया रोजगारीमा गएका कामदारको भिषा अवधि थप गरिदिने भएको छ । कोरोना माहामारीका कारण भिषा अवधि गुमएका श्रमिकहरुलाई भिषा अवधि थप गरिदिने कोरियन सरकारको निर्णयले कोरियामा कार्यरत नेपाली श्रमिकहरु समेत लावान्वित हुने भएका छन् । कोरियाका गाउँ तथा कृषि फार्महरुमा श्रमिकको अभाव रहेकाले कोरियाले […]


प्रेरक व्यक्तित्व
