काठमाडौ वैदेशिक रोजगार विभागले कतारको क्लिनरको कोटामा पुर्व स्वीकुति दिंदा दुतावास प्रमाणिकरणको व्यवस्था हटाएको हो । अन्य कोटामा जस्तै क्लिनरको पुर्वस्वीकृतिमा दर्ताबाट प्रमाणिकरण गराउनु पर्ने झन्झटिलो व्यवस्थाका कारण नेपाल आउने पुरुष किनरको डिमाण्ड म्यानमार ईण्डोनेसिया लगायत देशतर्फ जाने गरेको थियो । कतार...
काठमाडौं । साउदी अरेविया सरकारले रोजगारदाता कम्पनीलाई आप्रवासी कामदारको राहदानी फिर्ता गर्न एक महिनाको समयसिमा दिएको छ । साउदीस्थित नेपाली दूतावासमा रोजगारदाता कम्पनीले राहदानी जफत गरेको र आफूहरू घर फिर्ता हुन नसकेको भन्दै दैनिक ४० भन्दा बढी उजुरी पर्ने गरेको पाइएपछि...
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २ सय कामदारको कोटा छुट्याइएको बताईएको हो । आगामी...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका कामदारलाई लक्षित गरेर ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला गरेको छ । वैदेशिक रोजगार वचतपत्र ५०७८ ‘ख’ नाम दिइएको उक्त बचतपत्रको अवधी पाँच वर्षको रहेको छ । सोमबारदेखि बिक्री खुला गरिएको बचतपत्र फागुन...
काठमाडौं । साउदी सरकारले कामदारको राहदानी राख्ने आफ्ना कम्पनीहरूलाई कारवाही गर्ने भएको छ । आप्रवासी कामदारको राहदानी कामदारलाई नै राख्न दिन निर्देशन दिदै साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले त्यहाँका कम्पनीहरूलाई राहदानी नराख्न उर्दी जारी गरेको हो । कामदारको राहदानी कम्पनीले राखेको भेटिएमा...
काठमाडौ  । संस्थागत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संस्था पछिल्लो समयमा घट्न थालेको छ । चालु आर्थिक वर्षको पुस महिनामा संस्थागत रूपमा २७ हजार ९ सय ३३ जना कामदार विदेसिएको तथ्याङ्कले संस्थागत रूपमा श्रम स्वीकुति लिएर...
काठमाडौं । वैदेशिक रोजगारीमा महिदाको पहुँच सहज नबने अवस्था छ । महिलाका लागि आकर्षक गन्तव्य इजरायल, हङकङ यतिबेला बन्द छन् । सरकारले महिदा कामदारलाई सुरक्षित गन्तव्यको खोजी गरे पठाउन सकेको छैन । सबैभन्दा असरक्षित मानिएका खाडीका साउदी अरवलगायत मुलुकमा महिला कमदार पठाउने लक्ष्य...
काठमाडौं । रोजगार अनुमति प्रर्णाली (इपियस)अन्तर्गत दक्षिण कोरियाको रोजगारीका लागि २०७४ को इपियस केएलटी भाषा परीक्षा आगामी असार पहिलो साता हंने भएको छ । परीक्षाका लागि फागुनको दोस्रो साता सुचना जारी गर्ने र चैतको दास्रो साता भाषा परीक्षाका लागि आवेदन...
काटमाडौ । मलेसियाका व्यवसायीको विरोधपछि विदेशी कामदारले तिर्दै आएको मासिक लेबी रोजगारदाताले नै तिर्नुपर्ने गरी हालै मलेसिया सरकारले ल्याएको नयाँ ब्यवस्था फेल खाएको छ । ब्यबसायीहरूको चर्को बिरोधपछि बुधबार बसेको मलेसियाको मन्त्रिपरिषद् वैठकले यस अघिको निर्णय उल्टाएको हो । त्यहाँका यातायातमन्त्री लियो...
काठमाडौं । दक्षिण कोरिया सरकारले सन् २०१७ का लागि बृद्धि गरेको ७ दशमलव ३ प्रतिशत ज्यालादर आइतबारदेखि लागू गरिएको छ । बृद्धि भएको ज्याला अनुसार अवदेखि कामदारले प्रतिघन्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन् । जसअजुसार कामदारको दैनिक ज्याला ५१...
.td-header-style-1 .td-header-sp-logo img{ max-height: 125px !important; }