एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागी नेपालले आज मकाउसँग कुचिङस्थित सरावक स्टेडियममा  प्रतिस्पर्धा गर्दैछ । चिनियाँ नियन्त्रित पश्चिम एसियाली सानो द्वीपको टिम मकाउलाई हराउन तेती सजिलो छैन सोलिडारिटी कपको प्रदर्शन र्हेदा मकाउको राम्रो टिम हो। मकाउलेले चार खेलमा आठ गोल गरेको छ । फिफा वरीयतामा नेपाल १ सय ८६औं स्थानमा नेपाल भन्दा १० स्थान तल मकाउ १ सय ९६औं स्थानमा छ । एएफसी को प्रतियोगितामा पहिलोपल्ट फाइनल पुगेको नेपालले जित्न सक्ने हो भने नेपालको इतिहासमै सबभन्दा ठूलो सफलता हुनेछ   ।

comments