२० कात्तिक, काठमाडौं । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपाल इस्ट टिमोरसँग गोल रहित बराबरीमा रोकिएको छ । पुरै समय इस्ट टिमोरलाई दबाबमा राखेको नेपालले गोल गर्न भने असफल भयो । ६० औँ मिनेटमा अञ्जन विष्टको प्रहार पोष्टमा लागेर फर्किएको थियो । अब नेपालले मंगलबार बुनाइसँग खेल्नेछ ।

comments