कस्य दोषः कुले नास्ति व्याधिना को न पीडितः ।।
व्यसनं केन न प्रप्तं कस्य सौख्यं निरन्तरम् ।।१।।
दोष हुँदै नभएको वंश (कुल) कुन र कहाँ छ ? पटक्कै रोग नलागेको मानिस कहाँ होला ? आपद्–विपद् नपर्ने को होला ? सधैं (निरन्तर) सुख कसले पाइरहेको होला ?
यस संसारमा कुनै पनि व्यक्ति निरोगी, कहिल्यै दुःख नपाएको, सधैं (अटुट) सुखी रहेको भेटिँदैन । त्यस्तै थोरबहुत दोष नभएको वंश (कुल) पनि देखिएको छैन ।
आचारः कुलमाख्याति देशमाख्याति भाषणम् ।।
सम्भ्रमः स्नेहमाख्याति वपुराख्याति भोजनम् ।।२।।
आचारणद्वारा कुल (वंश) कस्तो हो भन्ने बुझिन्छ । भाषणले
(कुराकानी) ले देश कस्तो भन्ने ज्ञान हुन्छ । सम्मानले स्नेह (प्रीति) लाई पहिल्याउँछ । शरीरले भोजनलाई प्रष्ट पार्दछ ।
सुकुले योजयेत्कन्यां पुत्रं विद्यासु योजयेत् ।।
व्यसने योजयेच्छत्रुं मित्रं धर्मे नियोजयेत् ।।३।।
छोरीको विवाह राम्रो कुल–घरान गर्नु उचित हुन्छ । छोरालाई पढाईलेखाइमा संलग्न गराउनुपर्दछ । साथीलाई राम्रा–राम्रा काममा लगाउनु उत्तम हुन्छ भने शत्रुलाई नराम्रो र खराब कार्यतिर अग्रसर गराउनुपर्दछ । यही नै व्यवहारिक पक्ष हो ।