नेपाललाई एएफसी सोलिडारिटी कपको उपाधी

एएफसी सोलिडारिटी कपको फाइनलमा नेपालले मकाउलाई हराउदै पहिलो पल्ट उपाधी जितेको छ । वर्षाले प्रभावित खेलमा  २९ औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै एएफसी सोलिडारिटी कपको फाइनल जितेर ६३ वर्षपछि एएफसी को आधिकारिक प्रतियोगिता जितेर इतिहास रचेको छ ।

comments