’लालटिन’ चलचित्रका गित सार्वजनिक

नेपाली फिल्म क्षेत्रका सफल कलाकार साथै जोडी  दियाहाङ र प्रियंका अभिनित ’लालटिन’ रिलिज हुने ६ महिना बाँकी भएपनी अहिले  देखि  प्रचार थालनी गरेको फिल्म छ जुन चैत्र १८ लाई प्रदर्शन मिति तय गरेका छ । यो फिल्मको गित विशेष कार्यकम्र आयोजना गरी ’लालटिन’को सबै  गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतहरुमा स्वर आस्था राउत, सोमिया बराईली, विनोद ढकाल, किरण माईकल र वोनी श्रेष्ठको छ ।
फिल्मको छदै  सबै पाँच वटा  गीत रिलिज भएका छन् । चैत्र १८ लाई प्रदर्शन मिति तय गरेको फिल्म युनितले अहिलै देखि प्रचार थालनी गरेको फिल्म छ । यस फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् भने दयाहाङ राई, प्रियंका कार्की, राज कटुवाल, केकी अधिकारी, अर्जुनजंग शाही, मेलिना मानन्धर, भानुप्रताप जनक बर्तौला, रिया श्रेष्ठ लगायतको अभिनय छ।

comments